२०८३ साउन ९ शनिबार

तीन दिनसम्म हावाहुरी र मेघ गर्जन सहित बर्षा हुने, सचेत रहन विभागको आग्रह

ई आर्थिक    शनिबार, बैशाख २८ २०७६
4.7K
Shares
तीन दिनसम्म हावाहुरी र मेघ गर्जन सहित बर्षा हुने, सचेत रहन विभागको आग्रह

ई–आर्थिक, काठमाडौं । देशभर मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको जल तथा मौसम विभागले जानकारी दिएको छ ।

देशभरी शनिबार, आइतबार र सोमबारसम्म आंशिक देखि सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र हावाहरीसहित वर्षा हुने विभागले जानकारी दिएको छ ।

तीन दिनसम्म हुने मेघ गर्जन सहितको बर्षा र हावाहारीबाट सचेत रहन विभागले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij