२०८३ साउन ९ शनिबार

युनियन हाइड्रोपावरको सेयर आवेदन दिने सबैलाई

ई आर्थिक    शुक्रबार, बैशाख २० २०७६
4.7K
Shares
युनियन हाइड्रोपावरको सेयर आवेदन दिने सबैलाई

ई–आर्थिक, काठमाडौं । यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँट गरिएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जानकारी दिएको छ।

सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले शेयर बाँडफाँट गरिएको जनाएको छ ।

कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो। कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij