२०८३ साउन १२ मंगलबार

प्रभु बैंक लिमिटेडको शाखा गोरखाको पालुङटारमा

ई आर्थिक    शुक्रबार, चैत्र २९ २०७५
4.4K
Shares
प्रभु बैंक लिमिटेडको शाखा गोरखाको पालुङटारमा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो नयाँ शाखा गोरखा जिल्लाको पालुङटारमा खुलेको छ । शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा खोलिएको बैंकले जानकारी दिएको छ ।

पालुङटार नगरपालिका वडा नं. ५ मा सञ्चालनमा ल्याएको बैंकको उक्त निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

प्रभु बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij