२०८३ साउन ११ सोमबार

हावाहुरी प्रभावितलाई कर्णाली प्रदेश सरकारको साथ, एक करोड रुपैयाँ सहयोग गर्ने

ई आर्थिक    शनिबार, चैत्र २३ २०७५
2.8K
Shares
हावाहुरी प्रभावितलाई कर्णाली प्रदेश सरकारको साथ, एक करोड रुपैयाँ सहयोग गर्ने

ई–आर्थिक, काठमाडौं । बारा र पर्सा आएको हावाहुरी पिडितलाई कर्णाली प्रदेशले सहयोग गर्ने भएको छ । प्रदेश सरकाको आज (शनिवार) बसेको कर्णाली प्रदेश सरकारले सो निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले सो रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा जम्मा गर्ने भएको छ ।

सो बैठकले ५० शैयाको कर्णाली प्रदेश अस्पताललाई शिक्षण अभ्याससहित ३०० शैयाको रेफर अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij