२०८३ साउन १० आइतबार

सेञ्चुरी बैंकद्वारा हावाहुरी पिडितलाई ५ लाख बराबरको खाद्यन्न सहयोग

ई आर्थिक    बुधबार, चैत्र २० २०७५
3K
Shares
सेञ्चुरी बैंकद्वारा हावाहुरी पिडितलाई ५ लाख बराबरको खाद्यन्न सहयोग

ई–आर्थिक, काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले बारा र पर्साको हावाहुरी पिडितलाई ५ लाख रुपैयाँ बराबरको खाद्यन्न सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४९० पिडित परिवारलाई राहत स्वरुप सो सहयोग गरेको हो ।

बैंकले गएको आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij