एसपीबाट एसएसपीमा बढुवा सिफारिस हुनेको पहिलो नम्बरमा काविल, इमान्दार र कर्तव्यनिष्ठ प्रहरी अधिकृत सन्दीप भण्डारी रहेका छन् । यसैगरी टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवरर भिम ढकाल रहेका छन् ।
यसैगरी डीएसपीबाट एसपीमा बढुवा हुनेहरुमा रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, रमेश बस्नेत, हिरा पाण्डे, बिमल कडेल, कमल थापा, जनार्दन जिसि, श्यामकृष्ण अधिकारी,अजय केसी, नवराज अधिकारी रहेका छन् ।
epalpolice.gov.np/images/documents/updates/SSP__2075_10_26.pdf
https://nepalpolice.gov.np/images/documents/updates/sp_2075_10_26.pdf