२०८३ साउन ९ शनिबार

विहानै भूकम्पको धक्का

ई आर्थिक    आइतबार, पौस ८ २०७५
2.3K
Shares
विहानै भूकम्पको धक्का

आइतबार, ०८ पुष २०७५, काठमाडौं : आइतबार बिहान भूकम्प गएको छ। बिहान ५ बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर सो भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको केन्द्रले जानकारी दिएको छ । करिव १० सेकेन्ड झड्का महशुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij