२०८३ साउन ११ सोमबार

लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा

ई आर्थिक    सोमबार, असोज १ २०७५
4.7K
Shares
लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारणसभा

काठमाडौं । लुम्बिनी विकास बैंकको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आव २०७३÷७४ को वित्तीय प्रतिवेदन छलफल गरी पारित गरेको छ । साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहवाट सूशिल राज पराजूली, चिन्तामणी भट्टराई र डा. रुप ज्योति तथा सर्वसाधारणको तर्फवाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियुक्त गरेको छ ।

लूम्विनी विकास बैंकले देशभर ६५ शाखा सञ्जाल तथा २२ एटीएममार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । २०७५ असार मसान्तमा बैंकको चूक्ता पुँजी २ अर्ब १७ करोड तथा जगेडा कोष १ अर्व १४ करोड रुपैयाँ रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij