मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ साथै डिजेल र मट्टितेलको प्रतिलिटर ९० रुपैंया पुगेकोे छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई साथै डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य बढाएको हो ।