२०८३ साउन १२ मंगलबार

एभरेष्ट बैंक र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी बीच सम्झौता

ई आर्थिक    मंगलबार, बैशाख १८ २०७५
4.7K
Shares
एभरेष्ट बैंक र लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी बीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरुमार्फत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा योजनाहरु विक्री गर्ने एवं बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्येले दुई संस्था बीच सम्झौता भएको हो ।

यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij