काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह भएको युएस बंगलादेश एयरलाइन्सको विमान दुर्घटनामा ४९ जना मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ । २१ जना घाइते रहेको र अन्य एक जना हराइरहेको प्रहरीको भनाई छ ।
३३ नेपाली समेत सवार रहेको उक्त विमानमा अधिकांश ट्राभल एजेन्सीका कर्मचारी थिए । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यूएस बंगला विमानले अवतरण गर्ने बेलमा नै ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको बताएका छन् ।
घाइते २१ जनाको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल, थापाथलीमा उपचार भइरहेको बुझिएको छ ।
को–को थियो विमानमा ?
१. रिजना अब्दुल्ला
२. फोइसल अहमद
३. सहरिन अहमेद
४. अकर अली
५. अलिपुज्जमन
६. अल्मुन नहर अन्नी
७. बिल्किस आरा
८. सिला बजगाँई
९. बेगम हुरुन नाहर बानु
१०. एल्जिना बराल
११. चारु बराल
१२. अख्तर बेगम
१३. एम डि शाहिन बेपारी
१४. सोबिन्द्र सिंह बोहोरा
१५. बसन्त बोहोरा
१६. समिरा ब्यन्जनकार
१७. प्रविन चित्रकार
१८. नाजिया अफ्रीन चौधरी
१९. सजना देवकोटा
२०. ज्ञानी कुमारी गुरुङ
२१. रेजवानुल हाक्यू
२२. रोकिबुल हुसेन
२३. मेहेदी हसन
२४. इमरना कबिर हासी
२५. कबिर होसाई
२६. दिनेश हुमागाई
२७. सनजिदा हाक्यू
२८. हसन इमाम
२९. मोहम्मद नाजिर इस्लाम
३०. श्रेया झा
३१. पुर्णिमा लोहनी
३२. मिल्ली मर्हजन
३३. संजय मर्हजन
३४. झाँङ मिन
३५. अखी मोनी
३६. मिनाज बिन नासिर
३७. निगा मर्हजन
३८. केशब पाण्डे
३९. प्रसन्ना पाण्डे
४०. बिनोदराज पौड्याल
४१. हरि शंकर पौडेल
४२. सञ्जय पौडेल
४३. एफ एच प्रीओक
४४. तमर्रा प्रियोनमोई
४५. मोतियूर रहमान
४६. महमुदुर रहमान
४७. आशिस रंन्जित
४८. ताहिरा तानभिन शशी रेजा
४९. पाएस रोय
५०. शेख रसिद रुब्येत
५१. कृष्ण कुमार सहनी
५२. उम्मी सलमान
५३. अश्ना शाक्य
५४. सनम शाक्य
५५. अन्जिला श्रेष्ठ
५६. सरुना श्रेष्ठ
५७. कम्रुन्नाहार सैयद
५८. हरिप्रसाद सुवेदी
५९. दयाराम ताम्रकार
६०. बालकृष्ण थापा
६१. स्वेता थापा
६२. किशोर त्रिपाठी
६३. अबदेश कुमार यादव
६४. निरुद्ध जामन
६५. निरुज जामन
६६. रफिक्युज जामन