२०८३ साउन ९ शनिबार

एभरेष्ट बैंकद्वारा नवकिरण असहाय आश्रमलाई सहयोग

ई आर्थिक    सोमबार, माघ २९ २०७४
2.3K
Shares
एभरेष्ट बैंकद्वारा नवकिरण असहाय आश्रमलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकको लगनखेल शाखाले नवकिरण असहाय आश्रम हात्तिवन ललितपुरलाई सहयोग गरेको छ । बैंकका सो शाखाका सम्पूर्ण कर्मचारीले सो आश्रमका बालबालिकाहरुलाई खाद्यान्न सहयोग प्रदान गरेको हो ।

सो खाद्यन्न वितरण कार्यक्रममा एभरेस्ट बैंकका नायब महाप्रबन्धक राजिव जैन तथा सहायक महाप्रबन्धक केशवराज पौडेलको पनि उपस्तिथि थियो ।
बैंकले सामाजिक उत्तरदायित्व वहन गर्ने शिलशिलामा सो खाद्यन्न सामाग्री वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij