२०८३ साउन १० आइतबार

सुर्या लाइफ इन्स्योरेन्सले को हकप्रद निष्कासन गर्ने

ई आर्थिक    शुक्रबार, पौस २८ २०७४
5.1K
Shares
सुर्या लाइफ इन्स्योरेन्सले को हकप्रद निष्कासन गर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले १० बराबर ४ अनुपातमा १०० रुपैयाँ अङ्कित दरको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

इन्स्योरेन्सको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij