प्रदेश १ : १३
प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ, लीला सुब्बा, ज्योति सुब्बा, शरदचन्द्र थापा, लोकप्रसाद संग्रौला, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिताकुमारी चौधरी, टेकचन्द्र विश्वास, ओम सराबगी, अनिताकुमारी साबू
प्रदेश २ : ११
शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मञ्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन
प्रदेश ३ : १४
मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली
प्रदेश ४ : ९
मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा
प्रदेश ५ : १२
बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार, रुन्धावती दुबे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुब अन्सारी
प्रदेश ६ : ५
यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दीनबन्धु श्रेष्ठ, झोवा विक
प्रदेश ७ : ८
गोविन्द बोहरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बीकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम, टेकबहादुर रैका
माओवादीले टुंग्यायो प्रदेशका सांसद्काे समानुपातिक सूची, हेर्नुस् काे–काे भए सांसद् ?
वीरेन्द्र ओली, काठमाडौ । माओवादी केन्द्रले प्रदेश सभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसदको अन्तिम सूची तयार पारेको छ । शुक्रबार दिउँसो अध्यक्ष प्रचण्डसहित बसेको प्रदेश इन्चार्जहरूको बैठकले अन्तिम सूची तयार पारेको हो ।

माओवादीले गत बिहीबार प्रदेश नम्बर १, ४, ५, ६ र ७ बाट प्रतिनिधित्व गर्ने संसादको नाम टुंगो लगाएको थियो ।
शुक्रबारको बैठकले २ र ३ नम्बर प्रदेशको नाम पनि टुंगो लगाएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।
अन्तिम सूची निर्वाचन आयोगमा आजै बुझाउने बताइएको छ । पार्टी कार्यालयका सचिव प्रह्लाद बुढाथोकीले सूची निर्वाचन आयोगमा बुझाउने जानकारी दिइएको छ ।
समानुपातिक सांसदको सूची यसप्रकार छ ।
प्रदेश नम्बर १
१. सीता थेवे
२. कुशुमकुमारी श्रेष्ठ
३. शौभाग्य राई
४. सरस्वती पोखरेल
५. उमिता विश्वकर्मा
प्रदेश नम्बर २
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुबीकुमारी कर्ण
४. प्रमिलाकुमारी यादव
५. फुलियादेवी सदा
प्रदेश नम्बर ३
१. दिनेश महर्जन
२. आङ्देण्डी लामा
३. ओम घलान
४. हिमाली गोले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल
प्रदेश नम्बर ४
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया रोकामगर (गौतम)
प्रदेश नम्ब्र ५
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लौटी थारु
५. दीपा बिक
६. सुष्मा यादव
प्रदेश नम्बर ६
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह
प्रदेश नम्बर ७
१. निर्मला बडाल (जोशी)
२. कुन्ती जोशी
३. बिनिता चौधरी
४. शान्ति नेपाली
नयाँ पत्रिकाबाट