२०८३ साउन १० आइतबार

प्रतिनिधिसभा सदस्य एवं पूर्वडीआईजी नवराज सिलवाल विरुद्ध कीर्ते मुद्दा दायर

ई आर्थिक    बुधबार, पौस ५ २०७४
5.5K
Shares
प्रतिनिधिसभा सदस्य एवं पूर्वडीआईजी नवराज सिलवाल विरुद्ध कीर्ते मुद्दा दायर

५ पुस, काठमाडौं । सरकारले पूर्व डीआईजी नवराज सिलवालविरुद्ध कीर्ते मुद्दा दायर गरेको छ । उहाँ ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

सरकारको तर्फबाट महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार कीर्ते मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएको पुष्टि परिसर स्रोतले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij