२०८३ साउन ९ शनिबार

कुमकुम सेरामिक्स तिलगंगाले नेपालकै ठूलो टायल शोरुम खोल्यो, कुबेर इलेक्ट्रीकल्स एण्ड एप्लाइन्सेसको पनि उद्घाटन

ई आर्थिक    शनिबार, असोज २८ २०७४
7.5K
Shares
कुमकुम सेरामिक्स तिलगंगाले नेपालकै ठूलो टायल शोरुम खोल्यो, कुबेर इलेक्ट्रीकल्स एण्ड एप्लाइन्सेसको पनि उद्घाटन

काठमाडौं । कुमकुम सेरामिक्स, तिलगङ्गाले नेपाल कै ठूलो भर्मोरा ब्राण्डको टाइलको शोरुम खोलेको छ । साथै सोही समय कुबेर इलेक्ट्रीकल्स एन्ड अप्लाएन्सेस उद्घाटन गरेका छ ।

प्रमुख अतिथि भर्मोरा कम्पनीका प्रबन्ध निर्देशक मनिश भर्मोराद्वारा उद्घाटन गरिएको कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरु र इलेक्ट्रीकल्स अप्लाएन्सेस हरुका बारेमा जानकारी गराइएको थियो ।

साथै कुमकुम सेरामिक्स र कुबेर इलेक्ट्रीकल्स एन्ड अप्लाएन्सेसबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरिएको व्यवस्था बारे जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij