२०८३ साउन ९ शनिबार

‘मन खोलौं कोकसँग’ प्रबद्र्धनात्मक अभियानमा १०,००० भन्दा बढि बिजेताहरु घोषणा

ई आर्थिक    बिहिबार, असोज २६ २०७४
5.2K
Shares
‘मन खोलौं कोकसँग’ प्रबद्र्धनात्मक अभियानमा १०,००० भन्दा बढि बिजेताहरु घोषणा

काठमाडौं । कोकाकोला नेपालले ‘मन खोलौं कोकसँग’ प्रबद्र्धनात्मक अभियान मार्फत १०,००० भन्दा बढी बिजेताहरुको नाम घोषणा गरिसकेको छ । यो अभियान जसमा रहेका ग्राण्ड प्राइजहरु जस्तै टिभीएस स्ट्राइकर १२५ सीसी, एलजी एलईडी टिभीहरुका साथै मोबाइल रिचार्ज कार्डहरुलाई उपभोक्ताहरुले ससक्त अभियानको रुपमा लिइरहेका छन् । यो उत्सवमय मौसममा , यो अभियानले उपभोक्ताहरु बीच स्वच्छ प्रतिस्पर्धा र अतिरिक्त खुशी बढी रहेको छ । उपभोक्ताहरु यो अभियानका प्रति निकै उत्सुक छन्, त्यसैले त आज को दिनसम्म करिब २५०,००० वटा एसएमएस प्राप्त भएको छ । यो अभियानले उत्सवमय मौसममा अतिरिक्त खुशी मनाउने अवसर सिर्जना गर्दै आएको छ जून दशैंको समाप्तीसँगै उत्तरार्धमा पुगेको छ ।

यो २८ दिनको अवधिमा, कोकाकोलाले २८ जना भाग्यशाली उपभोक्ताहरुको नाम घोषणा गरिसकेको छ, जसले टिभिएस स्ट्राइकर १२५ सीसी बाइक जित्न सफल भएका छन् भने ११२ जना उपभोक्ताहरु, जसले एलजी एलईडी टिभी, र ११२०० उपभोक्ताहरु जसले रिचार्ज कार्डहरु जित्न सफल भएका छन् ।

यो अभियान यहि असोज ३० गतेसम्म संचालन हुनेछ, जून नेपालमा सन् २०१७ को सबैभन्दा ठूलो अभियानहरु मध्य एक हो । साथीभाईहरु तथा परिवारहरुका साथमा कोका–कोला उत्पादनहरुको रिफ्रेसिङ् तथा रमाईलो स्वाद बाहेक, प्रत्येकसँग यो उत्सवमय मौसममा अझै धेरै उपहारहरु जित्ने अवसर रहेको छ । यस अतिरिक्त ४०० मोबाइल रिचार्ज प्रत्येक दिन उपभोक्ताहरुले जित्ने उच्च संभावना रहेको छ ।
टिभिएस स्ट्राइकर १२५ सीसी बाईक बिजेता मध्येका एकले भने, ‘मैले यो अभियोनको बारेमा एकजना साथी मार्फत सुनेको थिएँ, जसले फान्टा किनेपछि मोबाइल रिचार्ज जितेको थियो । यो अभियानको बारेमा अझ धेरै बुझ्दा, यो हालसम्मकै सबैभन्दा ठूलो प्रबद्र्धनात्मक अभियान भएको मैले महशुस गरेको छु । यो दशैंमा म नयाँ बाइक किन्ने योजनामा थिएँ र मैले मेरो भाग्य परिक्षण किन नगर्ने भनेर सोचेँ । जब उनीहरुले टिभीएस स्ट्राइकर बाइकको भाग्यशाली बिजेतामा मेरो नाम घोषणा गरे, त्यो छण मेरो लागी सपना साँचो भएको जस्तो थियो । म कोका–कोला नेपाल प्रति निकै आभारी छु जसले यस्तो ग्राण्ड र मोहक अभियान संचालन गरेको छ ।’

यो अभियान यहि असोज ३०, २०७४ सम्पन्न हुनेछ । यो अभियानमा सहभागी हुनका लागि, लेबलको मुनि भएको १० अंकको यूनिक कोड हेरेर ३७७२२ मा बिहान ११ बजेदेखि बेलुकी ७ बजे भित्र एसएमएस गर्नुपर्नेछ र सो एसएमएसलाई त्यही दिनको लक्की ड्रमा समावेश गरिनेछ । पुरस्कार प्राप्त गर्नका लागि सक्कली लेबलका साथमा बिजेता भएको यूनिक कोड अनिवार्य राख्नुपर्नेछ ।

कोका–कोला, फान्टा र स्प्राइटको ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटरको प्याकका साथमा अतिरिक्त रिफ्रेसमेन्टका साथै मेगा दशैं उपहारहरु जित्ने अवसर लिनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij