२०८३ साउन ९ शनिबार

सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले मतगणना स्थानमा तालीमप्राप्त कुकुर परिचालन

ई आर्थिक    मंगलबार, असोज ३ २०७४
3.8K
Shares
सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले मतगणना स्थानमा तालीमप्राप्त कुकुर परिचालन

३ असोज, काठमाडौं । राजविराज सप्तरीको मतदान स्थलमा सुरक्षा सुदृढीकरण बनाउनका लागि तालीमप्राप्त कुकुर परिचालन गरिएको छ ।

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij