२०८३ साउन ९ शनिबार

निगमका भ्रष्ट कर्मचारीलाई कारबाही गर्न स्थानीय र जग्गादाताको माग

ई आर्थिक    आइतबार, असोज १ २०७४
2.4K
Shares
निगमका भ्रष्ट कर्मचारीलाई कारबाही गर्न स्थानीय र जग्गादाताको माग

१ असोज, काठमाडौं । आफूहरुले सस्तोमा बेचेको जग्गा दलालमार्फत महँगोमा किनेर भ्रष्टाचार गर्ने आयल निगमका कर्मचारी र त्यसमा संलग्न सरकारी अधिकारीलाई कारबाही गर्न भैरहवाका स्थानीय जग्गा दलाल र जग्गादाताले माग गरेका छन् ।

दुइृ लाख प्रतिकठ्ठामा बेचेको जग्गा निगमले १० लाखभन्दा बढीमा किनेको देखाएर भ्रष्टाचार गरेको भन्दै स्थानीय र जग्गादाताले त्यसमा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

निगमको भलवारी डिपो सार्न निगमले भैरहवादेखि कारिब पााच किलोमिटर पूर्व भैरहवा परासी सडक खण्डको ओमसतिया र रोहिणी गाँउपालिकामा १४ बिघा सात कठ्ठा १४ धुर जमिन किनेको छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij