२०८३ साउन ९ शनिबार

श्राद्धमा व्यस्त पूर्वराजा ज्ञानेन्द्र : क-कसको गरे श्राद्ध ?

ई आर्थिक    सोमबार, भाद्र २६ २०७४
4.2K
Shares
श्राद्धमा व्यस्त पूर्वराजा ज्ञानेन्द्र : क-कसको गरे श्राद्ध ?

२६ भदौ, काठमाडौं । पूर्व राजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ ।

करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भायजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन् ।

उनले हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजू ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे ।

दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो ।

१६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए । आजको नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij