२०८३ साउन ९ शनिबार

यसरी मच्चिदै हुन्डी दलालको बिगबिगी

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
4.4K
Shares
यसरी मच्चिदै हुन्डी दलालको बिगबिगी

२२ भदौं, काठमाडौं । दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ ।

यस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका छन् ।

जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाल लिडरलाई पैसा बुझाउने गर्छन ।
उनीहरुले ढिलो चाँडो स्वदेशमा पैसा पठाइदिन्छन् ।

तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरु उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरको पनि छन् । आजको कारोवार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij