२०८३ साउन ११ सोमबार

एकताका लागि वैद्यदेखि मोहनविक्रमसम्म छलफलमा, अरु को-को ?

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
2.6K
Shares
एकताका लागि वैद्यदेखि मोहनविक्रमसम्म छलफलमा, अरु को-को ?

२१ भदौ, काठमाडौं । कम्युनिष्ट पार्टीभित्र तीन घटकबीच एकताका लागि ब्यापक गृहकार्य भईरहेको खुल्न आएको छ ।

विशेष : नेकताप क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच एकताका विषयमा शीर्षस्थ नेताबीच आन्तरिकरुपमा छलफल भईरहेको छ ।
सो पार्टीबीच राष्ट्रिय मुद्धामा कार्यगत एकता हुँदै आएको छ ।

विशेषत : वैद्य माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच कार्यगत एकता भएको छ ।

राष्ट्रियता जनजीविकाका सवाल र प्रत्यक्ष सरोकार राख्ने विषयमा एकता भएको सो पार्टीका शीर्षस्थ नेताहरुले बताएका छन् ।, आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij