२०८३ साउन ९ शनिबार

अमेरिकी ‘हार्भी’ले १५ नेपाली परिवार र पशुपतिनाथ प्रभावित, ३० को मृत्यु

ई आर्थिक    बिहिबार, भाद्र १५ २०७४
2.8K
Shares
अमेरिकी ‘हार्भी’ले १५ नेपाली परिवार र पशुपतिनाथ प्रभावित, ३० को मृत्यु

१५ भदौ, न्यूयोर्क । हार्भी नाकम समुद्री आँधीहुरीसहितको भीषण बर्षाका कारण टेक्सासको ग्रेटर ह्युस्टन क्षेत्रमा १५ नेपाली परिवार विस्थापित भएका छन् ।

शुक्रबार रातिदेखि जारी आँधीहुरीले १५ परिवारका करिब पाँच दर्जन सदस्यलाई सुरक्षित स्थलमा सारिएको छ । विस्थापित हुनेमा नेपाली समाजका अध्यक्ष ज्योति घिमिरे समेत छन् ।

नेपाली समुदायले निर्माण गरेको पशुपनिताथ मन्दिर पनि प्रभावित भएको छ । ग्रेटर ह्युस्टन क्षेत्रमा करिब १५ हजार नेपाली बसोबास गर्ने बताइन्छ ।

हार्भीका कारण दक्षिणपूर्वी अमेरिकामा ३० जनाको मृत्यु भइसकेको छ । आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij