२०८३ साउन १२ मंगलबार

भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
3.7K
Shares
भारतमा नेपाली समाचार च्यानललाई प्रतिबन्ध

९ भदौ, काठमाडौं । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भइसकेको छ ।

जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल गरिदिएको थियो । नागरिक दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij