२०८३ साउन १० आइतबार

सर्लाहीमा पनि गर्यो आयाल निगमले १७ करोड घोटाला

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
2.8K
Shares
सर्लाहीमा पनि गर्यो आयाल निगमले १७ करोड घोटाला

९ भदौ, काठमाडौं । नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ ।

स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुस्थिती जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको थियो । आजको नागरिक दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij