२०८३ साउन ९ शनिबार

जोन्सनको बेबी पाउडरले क्यान्सर भएपछि…

ई आर्थिक    बुधबार, भाद्र ७ २०७४
4.3K
Shares
जोन्सनको बेबी पाउडरले क्यान्सर भएपछि…

लस एन्जेलस – अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरुको एक इजलासले जोन्सन एण्ड जोन्सन कम्पनीलाई ४१ करोड सात लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख  ४७ हजार रुपैयाँ) क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दाको फैसलामा इजलासले उक्त आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij