२०८३ साउन ९ शनिबार

विधेयक रोकेर सांसदहरू धुलिखेल रिसोर्टमा

ई आर्थिक    शनिबार, साउन २८ २०७४
2.4K
Shares
विधेयक रोकेर सांसदहरू धुलिखेल रिसोर्टमा

२८ साउन, काठमाडौं । निर्वाचनसम्बन्धी दुई विधेयकको काम अघि बढाउनुपर्ने बेला समितिका सदस्य भने यूएनडीपीको आर्थिक सहयोगमा अन्तक्र्रिया गर्न धुलिखेल पुगेका छन् ।

यातना दिने तथा निर्मम, अमानवीय तथा अपमानजनक व्यवहार नियन्त्रण गर्ने विधेयकमाथि छलफल गर्न समितिले धुलिखेलस्थित रिसोर्टमा अन्तक्र्रिया यूएनडीपीको सहयोगमा गरेको हो । दुईदिने कार्यक्रम रहेको त्यहाँ रहेका एक सांसदले बताए ।अाजकाे अन्नपूर्ण पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij