२०८३ साउन ९ शनिबार

मलेसियामा थप कडाइ : आप्रवासी लुकेर बसेको ठाउँमा प्रहरीको खोजी तीव्र

ई आर्थिक    शनिबार, साउन २८ २०७४
3.5K
Shares
मलेसियामा थप कडाइ : आप्रवासी लुकेर बसेको ठाउँमा प्रहरीको खोजी तीव्र

२८ साउन, काठमाडौं । मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ ।

गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् ।

पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ ।

मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीको संयुक्र टोलीले पक्राउ अभियान जारी राखेको छ । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij