२०८३ साउन ९ शनिबार

बिद्युत प्राधिकरणको चरम लापर्वाही: गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खसेर आगो बल्यो, चालक गम्भिर घाइते ( भिडियो सहित )

ई आर्थिक    शुक्रबार, साउन २७ २०७४
7K
Shares
बिद्युत प्राधिकरणको चरम लापर्वाही: गुडिरहेको मोटरसाइकलमा बिजुलीको तार खसेर आगो बल्यो, चालक गम्भिर घाइते  ( भिडियो सहित )

२७ साउन, पोखरा | पोखराको लेखनाथ महानगरपालिका-११ रानीपौवामा बिहीवार गुड्दै गरेको मोटरसाइलमा बिजुलीको तार खस्दा एक जना गम्भीर घाइते भएका छन् ।

पोलमा रहको बिजुलीको तार खस्दा गुड्दै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइलमा आग्लागी भएको हो । जसमा मोटरसाइलधनी पोखरा-२० भलाम बस्ने विष्णु बास्टाकोटी गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागे पछि उनको शरिरमा आगो बलेको थियो । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij