२०८३ साउन ९ शनिबार

जारको पानीमा बेइमानी : कम्पनीको यस्तो लापरबाही

ई आर्थिक    बुधबार, साउन २५ २०७४
4.4K
Shares
जारको पानीमा बेइमानी : कम्पनीको यस्तो लापरबाही

२५ साउन, काठमाडौं । काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको छ ।

सरकारी निकायबाट अनुसन्धानका क्रममा यस्तो अवस्था पाइएको हो । पानी उत्पादन हुने क्षेत्रहरु नै प्रदुषित, खुला र अनुपयुक्त भएको भेटिएको हो ।

पानी उत्पादन गर्ने कम्पनीहरुले मेसिनरी अपडेट नगरेको, कार्वन फिल्टर र पाइप लाइन सफा नगरेको समेत भेटिएको छ ।

यो अवस्थाले गर्दा किटाणुहरु पानीमा परी रोगहरुले आक्रमण गर्न सक्ने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । आजको नेपाल समाचार पत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij