२०८३ साउन १० आइतबार

डा. केसीको स्थिती नाजुक : अनशनस्थिलमै आईसीयुमा चाहिने सबै उपकरण तम्तयार

ई आर्थिक    मंगलबार, साउन २४ २०७४
7.7K
Shares
डा. केसीको स्थिती नाजुक : अनशनस्थिलमै आईसीयुमा चाहिने सबै उपकरण तम्तयार

२४ साउन, काठमाडौं । प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् ।

डा. केसी १५ दिनदेखि त्रिवि शिक्षण स्पताल हातमा ७ बुँदे माग राखी ११ औँ आमरण अनशन गरिरहेका छन् ।

अनशनस्थलमा हाल २४ घण्टै वरिष्ठ चिकित्सकलाई राखिएको छ । आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij