२०८३ साउन ९ शनिबार

महानगरका मेयर र उपमेयरलाई २ करोड बढीको विलासी गाडी

ई आर्थिक    मंगलबार, साउन २४ २०७४
3.7K
Shares
महानगरका मेयर र उपमेयरलाई २ करोड बढीको विलासी गाडी

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरका लागि दुई करोडभन्दा बढी मुल्यका गाडी खरिद गरेको छ ।

महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको हो ।

मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आईसकेको छ भने उपमेयर खड्गीको गाडी आउन बाँकी छ ।आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij