२०८३ साउन ९ शनिबार

मापसे गरी सवारी चलाए जागिरबाटै निष्कासन

ई आर्थिक    बुधबार, साउन १८ २०७४
6.1K
Shares
मापसे गरी सवारी चलाए जागिरबाटै निष्कासन

१८ साउन,  तनहुँ । दमौलिस्थित ब्यास भुमि यातायता ब्यवसायी समितिले पादक पदार्थ सेवन मापसे गरी सवारी चलाए चालकलाई जागिरबाटै निष्कासन गने निर्णय गरेको छ ।

सारी दुर्घटना रोक्न र सुरक्षित यातायात सेवाका लागि समितिले यस्तो निर्णय गरेको जनाईएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।
आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij