२०८३ साउन ९ शनिबार

बालबालिकाको आँखाको क्यान्सर बढ्दै : आँखै काटेर फाल्नुपर्ने अवस्था

ई आर्थिक    मंगलबार, साउन १७ २०७४
6K
Shares
बालबालिकाको आँखाको क्यान्सर बढ्दै : आँखै काटेर फाल्नुपर्ने अवस्था

१७ साउन, काठमाडौं । बालबालिकामा आँखाको क्यान्सरको खतरा बढ्दै गएको छ ।

आँखा रोगबारे चेतना नहुनुजस्ता कारणले आँखै काटेर फाल्नुपर्ने अवस्थामा बिरामी अस्पताल आइपुग्ने गरेको तिलगंगा आँखा प्रष्ठिानको अन्कोलोजी विभागका विशेषज्ञ डाक्टर बेन लिम्बूले बताए ।

पाँच वर्षमुनिका बालबालिकाको आँखाको पर्दामा हुने सम्पूर्ण क्यान्सरले बालबालिकामा हुने सम्पूर्ण क्यान्सरको पाँच प्रतिशत ओगटेको उनले बताए ।विश्व स्स्वास्थ्य संगठनको तथ्यांकअनुसार आँखाको क्यान्सर २० हजार नवजात शिशुमध्ये एक जनामा देखिन्छ । आजको कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij