२०८३ साउन ९ शनिबार

३० हजार घुस सहित प्राधिकरणका कर्मचारी रङ्गे हात पक्राउ

ई आर्थिक    सोमबार, साउन १६ २०७४
2.8K
Shares
३० हजार घुस सहित प्राधिकरणका कर्मचारी रङ्गे हात पक्राउ

१६ असार, काठमाडौं । विद्युत प्राधिकरण, दुहवी वितरण केन्द्र, सुनसरीका फोरमेन (चौथो तह) गोविन्द न्यौपानेलाई ३० हजार रुपियाँ घुससहित अख्तियारको टोलीले रङ्गे हात पक्राउ गरेको छ ।

उनले नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग ३० हजार घुस मागेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले उनकै कार्यक्षबाट सो रकमसहित आइतबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij