२०८३ साउन ९ शनिबार

विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने

ई आर्थिक    बुधबार, साउन ११ २०७४
3.4K
Shares
विमानस्थलको लागि २४ लाख रुख काट्नु पर्ने

११ साउन, काठमाडौं । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि साना,मझौला र ठुला गरी २४ लाख रुख कटान गर्नुपर्ने देखिएको छ ।

विमानस्थल निर्माणको लागि तयार भएको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदनले उक्र संख्यामा रुख कटान गनुपर्ने उल्लेख गरेको छ ।

प्रतिवेदनले विमानस्थल निर्माणका लागि ८ हजार हेक्टर जमिन आवश्यक पर्ने औंल्याएको छ । आजको कारोवार पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij