२०८३ साउन ९ शनिबार

पाँचसयको नक्कली नोटसहित एक व्यक्ति पक्राउ

ई आर्थिक    शुक्रबार, साउन ६ २०७४
2.5K
Shares
पाँचसयको नक्कली नोटसहित एक व्यक्ति पक्राउ

६ साउन, राजविराज । पाँचसयको नकली नोटसहित राजविराज– १० निवासी मुकेश यादव पक्राउ परेका छन् ।

राजविराजबाट टेम्पु चढेर तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि चालकलाई भाडा दिनका लागि स्थानीय एक पसलमा पैसा साट्न लाग्दा नोट नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताउनुभयो ।

निज यादवलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij