२०८३ साउन ९ शनिबार

तीन बालबालिकाको सामुहिक हत्या अझै रहस्यमै, स्थानीय भयभीत

ई आर्थिक    शुक्रबार, असार २३ २०७४
3.6K
Shares
तीन बालबालिकाको सामुहिक हत्या अझै रहस्यमै, स्थानीय भयभीत

२३ असार, भोजपुर । अरुण गाउँपालिका १ प्याउली मरेङडाँडा ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घट्नाको भित्रि पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ बर्षीय रञ्जीव सापकोटा, १४ बर्षीया सुष्मा फुयाल असार १२ गते विहान साढे ७ बजे स्थानीय तोरन काकीको माछापोखरी डुवेको अवस्थामा मृत फेला परेका थिए ।

सुष्मा र प्रदिप दिदी भाई हुन् । रञ्जीव उनीहरुको घरबाट डेढ मिटरजति दुरुमा पर्छ । पुर्वाञ्चल क्षेत्रीय प्रमहरीको सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij