२०८३ साउन ११ सोमबार

कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो

ई आर्थिक    आइतबार, असार १८ २०७४
4.4K
Shares
कतारलाई पछि पार्दै नेपाल एयरलान्स पहिलो

१८ असार, काठमाण्डाै । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम यात्रु संख्याका आधारमा नेपालमा उडान गर्ने एयरलाइन्समध्ये पहिलो भएको छ ।

गत बर्ष सन् २०१६ मा नेपाल एयरलाइन्सले कतार एयरलाइन्सलाई उछिन्दै सबैभन्दा बढी यात्रुलाई सेवा दिएको खबर आजको कारोबारमा छ ।

यस बर्ष निगमले अन्तराष्ट्रिय उडानतर्फ ३ लाख ८४ हजार २७ यात्रुलाई सेवा दिएको छ । निगम पछि कतार एयरवेजले ३ लाख ४१ हजार ७ सय ६४ यात्रुलाई सेवा दिएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij