२०८३ साउन १२ मंगलबार

एकै दिन पाँच करोडको दही बिक्री

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
3.5K
Shares
एकै दिन पाँच करोडको दही बिक्री

१६ असार, काठमाडौँ । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ। असार १५ मा दही र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij