२०८३ साउन ९ शनिबार

बहराइनका लागि नेपाली राजदूतमा सुन्दास नियुक्त

ई आर्थिक    बिहिबार, असार १५ २०७४
3K
Shares
बहराइनका लागि नेपाली राजदूतमा सुन्दास नियुक्त

१५ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरी, इनरुवा निवासी पद्म सुन्दासलाई बहराइनका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हादप्रसाद पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij