२०८३ साउन ९ शनिबार

कीर्तिपुरमा नगद ७ लाख ८१ हजार रुपैयाँ सहित जुवातास खेल्ने २० जना पक्राउ

ई आर्थिक    बिहिबार, असार १५ २०७४
3.7K
Shares
कीर्तिपुरमा नगद ७ लाख ८१ हजार रुपैयाँ सहित जुवातास खेल्ने २० जना पक्राउ

१५ असार, कीर्तिपुर । कीर्तिपुर नगरपालिका–५ जाखा बस्ने ४० वर्षीया सानु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ७ लाख ८१ हजार रुपैयाँ सहित घरधनी श्रेष्ठसमेत २ महिला र १८ पुरूष गरी २० जनालाई बुधबार महानगरीय प्रहरी बृत्त कीर्तिपुरको प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij