१४ असार, पाल्पा । रैमादेवी गाउँपालिका भुवनपोखरीमा निर्वाचन सुरक्षाका लागि गस्तीमा गइरहेको नेपाली सेनाको जिप आज दुर्घटनामा परेको छ। सेनाको ग१ज ५९६६ नंको सो जिप दुर्घटनाबाट रोल्पा निवासी सेनाका जवान कृष्ण राउत घाइते भएका छन्। रासस

© 2026 All right reserved to earthik.com | Site By : Sobij