२०८३ साउन ९ शनिबार

सभामुख घर्तीद्वारा रोल्पामा मतदान

ई आर्थिक    बुधबार, असार १४ २०७४
3K
Shares
सभामुख घर्तीद्वारा रोल्पामा मतदान

१४ असार, रोल्पा । सभामुख ओनसरी घर्तीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज रोल्पा नगरपालिका–७ स्थित बाल उदय मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदानपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आफूले मतदान गरेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij