२०८३ साउन ९ शनिबार

भोजपुरमा तीन बालबालिका मृत भेटिए

ई आर्थिक    सोमबार, असार १२ २०७४
6.8K
Shares
भोजपुरमा तीन बालबालिका मृत भेटिए

१२ असार, भोजपुर । भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् ।

आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउली नजिकैको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् । पोखरीमा १४ र १३ का दुई बालक र १२ वर्षकी बालिका मृत अवस्थामा भेटिएको स्थानीय बासिन्दाले बताएका छन् ।

घटना कसरी भएको भन्ने बारे जानकारी नभएको र घटना शंकास्पद देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप अनुसन्धनको लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेसहितको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij