२०८३ साउन ९ शनिबार

बिरामीको मृत्‍युपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा तोडफोड

ई आर्थिक    बुधबार, असार ७ २०७४
6.9K
Shares
बिरामीको मृत्‍युपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा तोडफोड

७ असार, काठमाडौं । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ ।

दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतलाई बुधबार राति छाती दुखेको भन्दै अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। यद्यपी राति नै उहाँको मृत्यु भएको र मृत्युको कारण माग्दा अस्पतालले जवाफ नदिएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्।

मृतक उशाका श्रीमान रामकृष्ण बस्नेले अस्पतालकै गल्तीका कारण श्रीमतीको मृत्यु भएको दाबी गर्नु भएको छ। ‘

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij