२०८३ साउन १२ मंगलबार

ग्लोबल आईएमईको शाखा पाँचथरको फिदिममा

ई आर्थिक    मंगलबार, असार ६ २०७४
2.1K
Shares
ग्लोबल आईएमईको शाखा पाँचथरको फिदिममा

६ असार, काठमाडौं । ग्लोबल आईएमई बैंकले पाँचथरको फिदिममा शाखा सञ्चालन गरेको छ । बैंकले यसअघि उक्त स्थानमा सञ्चालित एक्सटेन्शन काउण्टरलाई शाखामा परिणत गरेको छ । जिल्लाको आर्थिक गतितिविधिमा टेवा पुगोस् भन्ने उद्देश्यले एक्सटेन्शन काउण्टरलाई शाखामा रूपान्तरण गरेको बैंकले जनाएको छ । योसँगै बैंकको शाखा सङ्ख्या ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij