२०८३ साउन ९ शनिबार

जन्ती बसको छतमा करेन्ट लाग्दा दुई घाइते

ई आर्थिक    मंगलबार, असार ६ २०७४
4.4K
Shares
जन्ती बसको छतमा करेन्ट लाग्दा दुई घाइते

६ असार, लहान । लहान नगरपालिका–१५ शोभापुरस्थित मोहनपुर गाउँबाट विवाह पश्चात सर्लाहीको लालबन्दी फर्कँदै गर्दा आज विवाहको जन्ती बोकेको ना २ ख ५८५७ नं को बसको छतमा बसेको बेला करेन्ट लागेका सर्लाही लालबन्दी–१५ परवानीपुर बस्ने वर्ष १९ का बुधबहादुर दोङको अवस्था चिन्ताजनक रहेको छ ।

करेन्ट लागेर सोही ठाउँकै सञ्जय वाइवा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पताल लहानमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij