२०८३ साउन १२ मंगलबार

लाफिङ बुद्ध पावरले आइपीओ बिक्री गर्न माग्यो अनुमति, ९ लाखभन्दा बढी आईपीओ जारी गर्ने

ई आर्थिक    शुक्रबार, असार २ २०७४
15.9K
Shares
लाफिङ बुद्ध पावरले आइपीओ बिक्री गर्न माग्यो अनुमति, ९ लाखभन्दा बढी आईपीओ जारी गर्ने

२ असार, काठमाडौं । लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ दरको ९ लाख ७८ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको चाकु खोलामा १८ सय किलोवाटको जलविद्युत आयोजना निर्माण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij