२०८३ साउन १२ मंगलबार

सामाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले गर्‍यो असहाय बालबालिकालाई सहयोग

ई आर्थिक    बुधबार, जेष्ठ ३१ २०७४
3.3K
Shares
सामाजिक उत्तरदायित्वअन्तर्गत हिमालयन बैंकले गर्‍यो असहाय बालबालिकालाई सहयोग

३१ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले बुढानीलकण्ठ–६, टुसालस्थित ‘नेपालमा भएका अनाथ असहाय बाल सुधार संघ’ का बालबालिकाहरुलाई सहयोग गरेको छ ।

बैंकले सहयोग स्वरुप बाल सुधार संघमा रहेका अट्ठाईस जना बालबालिकाहरुलाई विद्यालय पोशाक तथा जुत्ता प्रदान गरेको छ । बैंकको उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको जनाएको छ ।

उक्त सहयोग बैंकका प्रमुख व्यवस्थापक बिपिन हाडाले बालबालिकाहरुलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij